राजा महेन्द्रको सवारीमा गीत गाउँदा
न्यालयमा कार्यरत न्यायधिस पिताजी श्री तुङ्ग ध्वज खाणको विभिन्न जिल्लामा सरुवा भइरहन्थ्यो । यसैक्रममा बुवाको बागलुङ्गबाट बैतडीमा सरुवा भयो । त्यसबेला म सानै थिए । बागलुङ्गको कुरा त्यति याद छैन । बैतडीमा हामीले अलि लामो समय बितायौं ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed