लेख रचना पठाउनका लागि फारम

तपाईंले आफ्ना कथा, कविता, गजल तथा साहित्यसँग सम्बन्धित लेखहरु, पुस्तक समीक्षा वा पुस्तक परिचय लेखेर पठाउन सक्नु हुनेछ । यसका लागि तपाईंले स्वर द्वैमासिक पत्रिकाको इमेल (swarpatrika@gmail.com) मा पठाउन सक्नु हुनेछ ।

अथवा, तलको फर्म प्रयोग गरेर पनि पठाउन सक्नु हुनेछ ।

    स्वर द्वैमासिक पत्रिकाकाे कार्यालय

    कालोपुल, सिफलचौर, काठमाडौँ

    सम्पर्क