आत्मसमर्पण 21.12.2023 कविता, काव्य केही त गर्नैपर्छ अब तिमीलाई भुलाउन तिम्रो यादमा रोइरहने मनलाई फुल्याउन
हामी (कविता) भूपी शेरचन 15.12.2023 कविता, काव्य, भिडियो, श्रव्य हामी (कविता) लेखक : भूपी शेरचन । वाचन पुष्प देवकाेटा । याे कविता शब्द र साँझ कार्यक्रमकाे साताैँ भागमा प्रस्तुत गरिएकाे थियाे ।
कवि प्रचण्ड भाष्करका १० कविता 27.10.2023 Featured, कविता, काव्य एउटा छोरो जो कहिल्यै शहरबाट गाउँ फर्केन एउटा छोरो जो कहिल्यै गाउँबाट शहर छिरेन खै किन हो बुवा दुवैसँग रिसाएका छन् ?!
मेरो कलम बोल्छ 25.05.2023 कविता, काव्य मेरो कलम बोल्छ साथै मेरो अहं बोल्छ । भ्रष्टचारको हकमा सिङ्गो सदन बोल्छ ।
गाउँ खोज्दै गाउँमा 05.04.2023 कविता, काव्य धेरै वर्ष पछि जब म गाउँ पुगेँ गाउँमा मैले कुनै गाउँले देखिनँ गाउँमा कुनै गाउँले नदेखेपछि गाउँमा मैले आफ्नो गाउँ भेटिनँ ।