साहित्यकार रीता बलामीका दुई कृतिहरु ‘बालमञ्जरी’ बालकवितासङ्ग्रह र ‘आभासपुञ्ज’ गजलसङ्ग्रहको २०८२ मंसीर १३ गते शनिवारका दिन आयोजित एक समारोहबीच लोकार्पण गरिएको छ ।
साहित्यिक सिर्जना, साहित्य अभियान, पत्रकारिता र संस्कृतिका क्षेत्रमा समर्पित साहित्यकार सूर्यप्रसाद लाकोेजुको व्यक्तित्व र कृतित्व समेटिएको वृहत ग्रन्थ ‘आलोकमय सूर्यको एक भव्य समारोहका बीच गृह…
सांग्रिला लिटरेचर फेस्टिबलको पहिलो सांग्रिला संवाद मोक्ष रेष्टुरेन्ट एण्ड बारमा शनिबार सम्पन्न भएको छ। सुरुवाती संवादको उद्घाटन वरिष्ठ कवि तुलसी दिवस र रमेश क्षितिजले गरे।
नेपाली भाषा, साहित्यका विशिष्ठ साधक कीर्तिशेष विजय चालिसेको जन्मदिवस असार २२ गतेको अवसरमा उहाँका सिर्जनाका बहुआयामिक व्यक्तित्वमाथि परिचर्चा गरिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा…
साहित्य सदन नेपालद्वारा सदनका संस्थापक अध्यक्ष कविवर केदारमान व्यथितका नाममा स्थापित ‘व्यथित साहित्य सम्मान’ २०८१ बाट वरिष्ठ साहित्यकार विजय चालिसेलाई लाई सम्मानित गरेको छ ।
पूर्व प्रधान मन्त्री एवम् मदन पुरस्कार विजेता आख्यानकार लोकेन्द्रबहादुर चन्दको 'रात्रिभोज' कथा सङ्ग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ । वि.सं. २०६० मा बगर फाउन्डेसन नेपालबाट…