• आजीवन सदस्य :
  • भक्त राजभण्डारी,संस्थापक/ प्रिन्सिपल, एभरेस्ट इङ्लिस स्कुल, भक्तपुर ।
  • शिवराज पन्त, अध्यक्षा, एलआरआई स्कुल, कलङ्की, काठमाडौँ ।
  • माेहन कार्की,अध्यक्ष, ब्राइट फ्युचर सेकेन्डरी स्कुल, नैकाप, काठमाडौँ ।
  • दयाराम थापा, प्रिन्सिपल, ब्राइट फ्युचर सेकेन्डरी स्कुल, नैकाप, काठमाडौँ ।
  • रूद्र अधिकारी, प्रिन्सिपल, क्यामेलिया उच्च मावि, कुलेश्वर, काठमाडौँ ।
  • केदारप्रसाद न्याैपाने, लेखक/संस्कृतिविद्, हेटाैँडा सन्देश दैनिक पत्रिका, हेटाैँडा, मकवानपुर ।
  • गाेविन्द घिमिरे ‘वेदमणि‘, लेखक/समाजसेवी, गाेकर्णेश्वर नपा- ६, काठमाडाैँ ।
  • इन्दिरा दली, पुस्तकालयविद्, सानेपा, ललितपुर .
  • महेन्द्र चालिसे, लेखक/समाजसेवी,आरुबारी, काठमाडाैँ ।
  • सुशीला देउजा, लेखक, साहित्यकार, वानेश्वर, काठमाडाैँ ।
  • जी‍. बी. खड्का,संस्थापक/ प्रिन्सिपल, क्वालिटी अंग्रेजी माध्यमिक विद्यालय, चाँगुनारायण-६, नगरकोट फेदी, भक्तपुर ।
  • अनिरुद्र अर्याल,संस्थापक/ प्रिन्सिपल, इन्टरनेशनल स्कुल, धुम्बाराही, काठमाडाैँ ।
  • गीता केशरी, साहित्यकार, विशालनगर, काठमाडौँ ।
  • प्राडा, अच्युतमणि आचार्य, संरक्षक, बालसाहित्य प्रतिष्ठान नेपाल (सीएलएफएन), कामनपा- १०, काठमाडौँ ।
  • केटाकेटी अनलाइन बालपत्रिका, कालाेपुल, सिफलचाैर, काठमाडाैँ ।
  • गङ्गा कर्माचार्य पौडेल, साहित्यकार, नीलोपुल, कपन, काठमाडौँ ।
  • दिवङ्गत विशिष्ट सदस्य :
  • राष्ट्रकवि माधव घिमिरे
  • वाङ्मय शताब्दी पुरुष सत्यमोहन जाेशी
  • लेखक/समाजसेवी भूवनेश्वरी सत्याल
  • बालसाहित्य लेखक गाेपाल पराजुली
  • लेखक/पत्रकार विजय चालिसे
  • बालसाहित्य रत्न शान्तदास मानन्धर