‘लेकबेँसीका सुुगन्ध’ को सुुगन्ध र महेन्द्र चालिसेको नियात्रा प्रवृत्ति : गोपी मैनाली
नेपाली साहित्यमा नियात्रा लेखनको प्रचलन निकै बढेको छ । नियात्राकारहरु आफ्ना रुचिमा यात्रा विवरण लेख्दै आएका छन् । कतिपय यात्राकार भूूगोलको कुरा गर्छन्, कोही भूूगोलभित्र…
