लोकेन्द्रबहादुर चन्दको ‘रात्रिभोज’ दोस्रो संस्करण प्रकाशित

पूर्व प्रधान मन्त्री एवम् मदन पुरस्कार विजेता आख्यानकार लोकेन्द्रबहादुर चन्दको 'रात्रिभोज' कथा सङ्ग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ । वि.सं. २०६० मा बगर फाउन्डेसन नेपालबाट…

हास्यव्यंग्यकार गायत्री लम्सालको ‘रुद्रघण्टी’ लोकार्पित

गायत्री परिरोशनीको नामले सुपरिचित हास्यव्यंग्यकार गायत्री लम्सालको सातौं हास्यव्यंग्य कृति ‘रुद्रघण्टी’ लोकार्पित भएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठानबाट विभिन्न पुरस्कारहरु वितरण

यशस्वी साधक रमेश विकलको स्मृतिमा स्थापित रमेश विकल साहित्य प्रतिष्ठानले वर्ष २०८० को रमेश विकल वाङ्मय पुरस्कार महासमालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीलाई समर्पण गरेको छ…

‘लेख्नु आफूलाई पोख्नु मात्र हैन, आफूलाई उध्याउनु पनि हो ।’ – कवि भूपाल राई

भूपाल राई: (२०२७) भोजपुर । एम.ए. । सुम्निमाको तस्बिर (२०५३) प्रकाशित । उहाँको विचार छ– ‘लेख्नु आफूलाई पोख्नु मात्र हैन, आफूलाई उद्याउनु पनि हो ।’

ईश्वर भाग्यमानी रहेछन्

चिया पिउन मन लागेर बाहिर निस्किएँ । खुट्टा खोच्याउँदै आकस्मिक सेवा विभाग अगाडि आइरहेको कवि ईश्वर थोकरसँग अचानक भेट भयो । उसले टाढैबाट दुई हात…

साहित्यकार हरि अधिकारीलाई ९ प्रश्न

आजकल म ३ वटा पुस्तकको परियोजनामा काम गरिरहेको छु । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास, सम्वादमा समय–विम्ब र प्रतिनिधिमूलक नेपाली कविता सङ्ग्रह नामक ३ वटा पुस्तक…

चालिसेकाे छानिएका कथा प्रकाशित

अग्रज आख्यानकार विजय चालिसेकाे "छानिएका कथाहरू" शीर्षक प्रतिनिधि कथासङ्ग्रह प्रकाशित भएको छ । चर्चित समालोचक तथा कवि पुरुषोत्तम सुवेदीद्वारा सङ्कलित तथा सम्पादित २५५ पृष्ठको चालिसेकाे…