सबैको आवाज अटाउने सञ्चार

”साहित्य, कला, संस्कृति विविध विचार – सबैको आवाज अटाउने सञ्चार ।” यही हाम्राे मूल मन्त्र हाे । हामी सबैलाई आ-आफ्नाे रचना (आवाज) पठाउनुहुन आव्हान गर्दछौं । हामीलाई एक हजार तीन सय शब्दभन्दा लामा रचना पठाउनु परेमा सम्पादकसँग सल्लाह गरेर मात्र पठाउनुहाेला । बढीमा एक हजार शब्दसम्मका स्तरीय रचनाहरु हाम्राे प्राथमिकतामा पर्छन् । कथा, लघुकथा, गीत, गजल, मुक्तक, नियात्रा, निबन्ध, समीक्षा, समालोचना, बालसाहित्य आदि विविध विधाका रचना हामीलाई पठाउनुहाेला ।

नयाँ पुस्ताका सर्जकहरुका रचना हाम्राे प्राथमिकतामा पर्छन् । विद्यालय र कलेजका विद्यार्थीृहरुका रचनालाई पनि हामीले प्राथमिकता दिने गरेका छौं । ‌ रचना पठाउनुहुँदा प्रीति फन्टमा नै पठाउनुहाेला । रचना स्वर पत्रिकाकाे इमेलमा नि पठाउनुहाेला । इमेल बाहेक अन्य साेसल मिडियाकाे इनबक्समा पठाइएका रचना हेर्न हामी असमर्थ छौं । स्तरीय र पठनीय रचना पठाउने ठेगाना : swarpatrika@gmail.com

Leave a Reply