Category: समाचार

गुरुप्रसाद रेग्मीकाे ‘जीवन लीला’ विमाेचित

शिक्षा क्षेत्रमा लामाे सेवा गर्नु भएका गुरुप्रसाद रेग्मीकाे कृति जीवन लीला एक कार्यक्रमका बिच दमक नगर पालिकाका नगर प्रमुख रामकुमार थापाले विमाेचन गर्नु भयाे।

‘गाेर्खे’ विमर्श कार्यक्रम सम्पन्न

किराँत यायाेख्या झिलझिलेकाे सभाहलमा आयाेजित कार्यक्रममा साहित्यकार धनकुटे कान्छा, सान्सेन पन्धाक , ज्याेति भट्टराई र कृतिकार ग्रीष्म अवीरलले कृतिगत विमर्शमा भाग लिएका थिए ।