मुक्तक दिवसमा यादव खरेल र रुद्र ज्ञवाली पुरस्कृत 02.02.2023 Featured, समाचार नगद ५१ हजार राशिको 'भीमदर्शन मुक्तक पुरस्कार" वरिष्ठ मुक्तककार यादव खरेललाई प्रदान गरिएको छ।
सिस्टर नोरी भुजूको नाममा 28.01.2023 Featured, गैरआख्यान, नियात्रा संस्मरण कवि ईश्वर थोकरकाे चर्चित सस्मरण ।
स्रष्टा, सृजना र मूल्याङ्कन 15.01.2023 Featured, गैरआख्यान, निबन्ध लेखक कविहरू राष्ट्रिय विभूति हुन् ।
अफ्रिकी साहित्यमा अस्तित्व–अस्मिताको खोजी 15.01.2023 Featured, गैरआख्यान, निबन्ध आज विश्वमा एउटा आन्दोलनले जोर पक्रेको छ, एसिया, अफ्रिका जस्ता देशमा मात्रै होइन, यो आन्दोलनले युरोप–अमेरिका जस्ता विकसित महादेशहरुमा पनि त्यत्ति नै ग्रास गरेको छ…
जानुका खतिवडाको उपन्यास ‘आताेओडा’ विमोचित 14.01.2023 Featured, समाचार सीमान्तकृत सन्थाल जातिको जनजीवनमा आधारित पहिलाे नेपाली उपन्यास ‘आतोओडा’ बजारमा ।
सबैको आवाज अटाउने सञ्चार 17.12.2022 Featured, सम्पादकीय स्तरीय र पठनीय रचना पठाउने ठेगाना : swarpatrika@gmail.com