मुक्तक 28.01.2023 काव्य, मुक्तकSwar PatrikaLeave a comment – चन्द्री मोक्तान तामाङ ‘खुसी’ यस्तै रै’छ सुख–दुःख मुस्कुराउन जान्नुपर्छ ।डाहा, ईष्या गर्ने सबैलाई मुस्कानले हान्नुपर्छ ।गफै गर्ने गफाडीको पर्नुहुन्न भर कहिल्यै,जानेदेखि सक्दो छिटो एकाएक छान्नुपर्छ ।००