Category: काव्य

प्रेम महिमा

– इन्दु पन्त ईर्ष्या, राग र द्वेषको भाषा जान्दैन प्रेमलोभी, पापी लुच्चालाई साथी मान्दैन प्रेमक्रोध र आक्रोशको उदण्डता रुचाउँदैन प्रेमकुनै शङ्काको आधारमा बाँच्न सक्दैन प्रेम…